Loading…

+977 9808025548info@santoshtharu.com.np
Santosh TharuEducation Resource Platform
CA · BBS · Law · Share Market

Simple, clear & useful study materials for students

A platform built for students who want simple, clear, and useful study materials for CA, BBS, Law, Management, and more.

Browse CA NotesRead Blogs

Latest Updates

  • Loading…
—Study resources
—Topics covered
FreeFor every student
Nepali & EnglishContent languages

Study Resources

Latest Posts

Saturday, October 10, 2026

व्यवसाय सुरु गर्दा अनिवार्य जान्नुपर्ने ११ कुरा | Business Tips in Nepal

व्यवसाय सुरु गर्दा अनिवार्य जान्नुपर्ने ११ कुरा
नयाँ पसल वा व्यवसाय खोल्दा धेरैले दर्ता गरेपछि काम सकियो भन्ठान्छन्। तर दर्ता मात्र पुग्दैन। सुरुमै यी ११ कुरा मिलाएनौँ भने पछि जरिबाना र झन्झट आउन सक्छ।

व्यवसाय सुरु गर्दा अनिवार्य ११ कुरा

१

दर्ता प्रमाणपत्र

कारोबार सुरु गर्नुअघि सबैभन्दा पहिले व्यवसाय दर्ता गर्नुहोस्।

२

PAN, सीमा नाघे VAT

PAN लिनुहोस्। कारोबार तोकिएको सीमा नाघेमा VAT दर्ता गर्नुपर्छ। VAT दर्ता गर्नुपर्ने वार्षिक कारोबार सीमा:

वस्तु: रु. ५० लाखभन्दा बढी सेवा: रु. ३० लाखभन्दा बढी मिश्रित (वस्तु + सेवा): रु. ३० लाखभन्दा बढी

VAT दर: वस्तु र सेवा दुवैमा १३%

तोकिएका केही क्षेत्रका व्यवसायले कारोबार जति भए पनि सुरुदेखि नै VAT दर्ता गर्नुपर्छ। सीमा फेरिन सक्ने भएकाले आन्तरिक राजस्व विभागबाट पुष्टि गर्नुहोस्।

३

पालिकामा व्यवसाय कर दर्ता

आफ्नो स्थानीय तहमा पनि व्यवसाय कर दर्ता गर्नुहोस्।

४

७ दिनभित्र करपाटी

दर्ता भएको ७ दिनभित्र करपाटी राख्नुपर्छ। करपाटीको रङले करको अवस्था देखाउँछ:

हरियो: VAT दर्ता भए पहेँलो: VAT लाग्ने तर सीमाभन्दा कम भए रातो: VAT छुटको मात्र कारोबार भए

५

क्षेत्रअनुसार अनुमति

खाना पसलले स्थानीय तहबाट र औषधि पसलले औषधि व्यवस्था विभागबाट अनुमति लिनुपर्छ।

६

क्रमसंख्या भएको बिल

बिल जुनसुकै छापे पनि नाम, ठेगाना, PAN र क्रमसंख्या अनिवार्य हुनुपर्छ।

७

खरिद र बिक्री खाता

खरिद र बिक्रीको अभिलेख व्यवस्थित राख्नुहोस्।

८

तराजु नापतौलको छाप

तराजु वा नापतौलका साधन प्रयोग गर्ने भए तोकिएको छाप लगाउनुपर्छ।

९

करसहितको मूल्य

सामानको मूल्य कर समावेश गरेर देखाउनुहोस्।

१०

कर्मचारी SSF मा दर्ता

एक जना मात्र कर्मचारी भए पनि सामाजिक सुरक्षा कोष (SSF) मा दर्ता गर्नुपर्छ।

११

व्यवसायकै बैंक खाता

व्यवसायको पैसा व्यक्तिगत खातामा होइन, व्यवसायकै नाममा खोलिएको बैंक खातामा राख्नुहोस्।

यी ११ कुरा सुरुमै मिलाउनुभयो भने व्यवसाय सुरक्षित र व्यवस्थित हुन्छ।

यो पोस्ट आफ्ना साथी र नयाँ उद्यमीलाई सेयर गर्नुहोस्। थप अध्ययन सामग्रीका लागि हाम्रो वेबसाइट हेर्नुहोस्।

www.tharusantosh.com.np

Friday, October 9, 2026

Input VAT & Output VAT Credit in Nepal | CA / BBS Exam Notes

Input VAT and Output VAT Credit - Complete Exam Notes, Value Added Tax in Nepal (CA / BBS) by Santosh Tharu

Thursday, October 8, 2026

Chapter 1: Introduction | Fundamentals of Financial System (BBS 3rd Year) | TU

FINANCIAL SYSTEM IN NEPAL

Complete Exam Notes – Fundamentals of Financial System (BBS 3rd Year)

Chapter 1: Introduction

Based on NRB statistics (Mid-July 2026), BAFIA 2073, NRB Act 2058, Securities Act 2063 and Insurance Act 2079

Prepared by Santosh Tharu | www.tharusantosh.com.np

Chapter 1: Introduction - Fundamentals of Financial System in Nepal | BBS 3rd Year Notes by Santosh Tharu

Tuesday, October 6, 2026

Law of Contract | Complete Exam Notes - Business Law (BBS / CA CAP-I)

Saturday, July 4, 2026

Chapter 1 Candlestick | Technical Analysis Basic

Candlestick

A candlestick is a graphical representation used in technical analysis that shows the price movement of a financial asset (like stocks or crypto) within a specific time period, including its opening, closing, highest, and lowest prices.

Bullish Candle

Contact us

Feel free to contact us at any time about our courses and study materials.

info@santoshtharu.com.np
+977 9808025548

Contact Form

Name

Email *

Message *